भारतीय सांसद मेनका गान्धीको उपस्थितिमा डकुमेन्ट्री ‘माका दूध’को काठमाडौंमा प्रिमियर

काठमाडौं । भारतीय लोकसभा सदस्य तथा पशु अधिकारकर्मी मेनका गान्धीको उपस्थितिमा डकुमेन्ट्री ‘माका दूध’को प्रिमियर काठमाडौंमा गरिएको छ । बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रथम प्रदर्शनीमा वातावरण वैज्ञानिक, पशु अधिकारवादी, चिकित्सक, राजनीतिज्ञ र सञ्चारकर्मी सहभागी रहे । डा. हर्ष आत्माकुरी निर्देशित १२६ मिनेट वृत्तचित्रले पेसा छाडेर पशु अनुसन्धानमा बहादुरीपूर्वक लाग्ने एक चिकित्सकको कथा भन्छ । अन्तर्वार्ता […]