हुम्ला – तिहार सकिएलगत्तै हुम्लावासीलाई घाँस काट्ने चटारो सुरु भएको छ। पशुवस्तु घरमै पाल्नुपर्ने भएको हुँदा ६ महिनाका लागि अन्नपात थन्क्याउने चटारोजस्तै
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको जेनजी प्रतिनिधि तथा राजनीतिक दलसहितको बैठकमा पुनले सो प्रस्ताव गरेका हुन्। उनले निर्वाचनको विश्वसनीय वातावरण बनाउन सरकारसँग आग्रह पनि गरे। ‘सरकार निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा […]
१२ कात्तिक, काठमाडौं । सुरुमा त रास्वपालाई जेनजी विद्रोह खासमा के–कसरी भएको हो भनेर खुट्याउनै समय लाग्यो ।
केन्द्रीय समितिका केही युवा नेताहरू सडकमा उत्रिएका जेनजी नवयुवाको समर्थनमा माइतीघरदेखि बानेश्वरसम्म देखिए पनि सिंगो पार्टीले आत्मसात् गर्न …
१२ कात्तिक, काठमाडौं । पाँचथर याङवरक गाउँपालिकाका वीरेन्द्रबहादुर लिम्बूले करिब पाँच दशकदेखि अलैँची खेती गर्दै आएका छन् ।
२०३५/३६ सालदेखि सुरु भएको उनको अलैँची खेती यात्राले नेपालको अलैँची उत्पादनको उतारचढाव नजिकबाट नियालेको छ । अहिले अलैँचीको …
१२ कात्तिक, काठमाडौं। चार वर्षअघि एमालेबाट विभाजित भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आन्तरिक कलह चुलिएको छ ।
माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी अध्यक्ष नेपालले प्रक्रिया अघि बढाएपछि पार्टीभित्रको कलह चुलिएको हो । …
१२ कात्तिक, काठमाडौं। जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि प्रारम्भिक सुनुवाइ अघि बढेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले वरिष्ठताको रोलक्रममा रहेका न्यायाधीशहरू रहेको इजलास गठन गर्दै बुधबार बिहान साढे ११ …