चितवन २ मा ३ सय मत गन्दा रवि तेस्रो, एमालेकाे अग्रता यथावत

चितवन–२ मा तीन सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन्। यस क्षेत्रमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। तीन सय मत गन्दा एमाले उम्मेदवार पोखरेलले १५०...

सम्बन्धित सामग्री

बझाङमा एमालेकाे अग्रता कायमै

बझाङ । बझाङमा प्रतिनिधि सभा सदस्यका नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरले अग्रता कायम गर्नुभएकाे छ । बुधबार बिहानसम्म महरले १० हजार ९ सय ७६ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार भानुभक्त जोशिले १० हजार ४ सय ६२ मत प्राप्त गरेर पछ्याइरहनुभएकाे छ । जनता समाजवादी […]

दैलेख १ मा एमालेकाे अग्रता कायमै

सुर्खेत  ।  दैलेख १ मा एमालेकाे अग्रता कायमै रहेकाे छ । सात सय मत गणना हुँदा एमालेका रवीन्द्रराज शर्माले तीन सय ५२ मत प्राप्त गरेका छन् । शर्मालाई सत्तागठबन्धनका एकीकृत समाजवादीका अम्मरबहादुर थापा दुई सय ६२ प्राप्त गर्दै पछ्याइरहेका छन् । राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत […]

बेलबारी नगरपालिकामा एमालेकाे अग्रता

विराटनगर- मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार दिलप्रसाद राईले अग्रता बनाएका छन्। नगरपालिकास्थित निर्वाचन अधिृकतको कार्यालयका अनुसार नगरपालिकाको हालसम्म ६ हजार १ सय २४ मतगणनामा राईले कांग्रेसका उम्मेदवार महेन्द्रप्रसाद सुवेदीसँग १ सय ११ मतको अन्तर कायम राखेका छन्। अग्रता बनाउन सफल एमाले उम्मेदवार राईले हालसम्म २ हजार ७ सय ४१ मत पाएका छन्। त्यसैगरी, उनलाई […]

भरतपुर महानगरमा एमालेकाे अग्रता

भरतपुर वडा नम्बर १ को १०१ मत गन्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन्। सुवेदीलाई पच्छ्याउँदै सतारुढ गठबन्धनकी उम्मेद्वार रेनु दाहालले ३७ मत प्राप्त गरेकी छन्।...

सुर्खेतको वीरेन्द्रनगरमा एमालेकाे अग्रता

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं १ को  २०० मत गणनामा हुँदा एमालेले अग्रता कायम गरेकाे छ । २०० मत गणना हुँदा एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख नीलकण्ठ खनालले ११० मत ल्याएका छन् । त्यस्तै, कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ […]

उर्लाबारी नगरपालिकामा एमालेकाे अग्रता

विराटनगर- मोरङको उर्लाबारी नगरपालिकाको वडा नम्बर १ मा ४ सय २ मतगणना हुँदा नेकपा एमालेले अग्रता लिएकाे छ। एमालेका मेयरका उम्मेदवार गंगाप्रसाद खरेलले १ सय ३९ मत पाएका छन्। गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका मानबहादुर श्रेष्ठले १ सय ३ मत पाएका छन्। कांग्रेसका उम्मेदवार खड्ग फागोले ६९ मत पाएका छन्। फागो उर्लाबारीका निवर्तमान मेयर हुन्। यसैगरी, […]

हेटौंडा उपमहानगरपालिकामा एमालेकाे अग्रता

काठमाडौं । मकवानपुरकाे हेटौँडा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। २०० मत गणना हुँदा मेयरमा एमालेका अनन्तप्रसाद पौडेलले ७१ मतका साथ अग्रता लिनुभएकाे हाे। उहाँलाई पछ्याउनु भएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ६६ मत प्राप्त गर्नुभएकाे छ। त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले भने २४ प्राप्त गर्नुभएकाे छ ।

सैनामैना नगरपालिकामा एमालेकाे अग्रता

रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता लिएको छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।यहाँको २०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् । कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् । एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन् ।