सम्बन्धमा दरारको चर्चाबीच निशाको प्रष्टीकरण : म, शरद र युवान ठीकै छौं

काठमाडौं । पति शरद भेषवाकरविरुद्ध अदालतमा अंशवण्डा मुद्दा दायर गरेपछि अभिनेत्री निशा अधिकारी यतिबेला चर्चामा छिन् । उनले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सम्पतिको फाँटबारी पेस गर्न आदेश दिइसकेको छ । सामाजिक सञ्जालमा यो कुरालाई लिएर टिकाटिप्पणीहरु भइरहेका छन् । यो टिप्पणीबीच निशाले आफूहरुबीच ठीकठाक रहेको बताएकी छन् । फेसबुकमा आफ्नो सिंगल […]