चार पदाधिकारी थप्ने ओलीको प्रस्ताव

१० मंसिर, चितवन । नेकपा एमालेको पदाधिकारी संख्या थप हुने भएको छ । सौराहमा चलिरहेको नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या १९ बनाउने प्रस्ताव गरेका हुन् । उनले दुई उपाध्यक्ष र दुई उपमहासचिव राख्ने प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । असोज तेस्रो साता भएको विधान महाधिवेशनले […]

सम्बन्धित सामग्री

२१ सदस्यीय पदाधिकारी बनाउने प्रचण्डको प्रस्ताव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् ।जसका अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए । प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेको बताइएको छ । नेताहरुको वरिष्ठता अनुसार पदमा व्यवस्थापन गर्ने गरी प्रचण्डले

प्रचण्डले माओवादी स्थायी कमिटीमा भने : भोलि पदाधिकारी प्रस्ताव गर्छु

१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । ‘सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउँछु भन्नु भएको छ,’ एक नेताले भने । श्राेतका अनुसार माओवादीमा पदाधिकारी २० जना जति हुने छन् तर एकीन […]

पदाधिकारी टुंग्याउने गृहकार्यमा प्रचण्ड, प्रस्ताव नै सर्वसम्मतको शर्त !

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी टुंग्याउने तयारी थालेका छन्। आइतबारदेखि जारी केन्द्रीय समितिको बैठकमा पदाधिकारी टुंग्याउन दबाब बढेपछि प्रचण्डले त्यसबारे तयारी थालेका हुन्। केन्द्रीय समिति बैठक स्थगित गरेर खुमलटारमा बसेको सचिवालयको विस्तारित बैठकले प्रचण्डलाई पदाधिकारी चयनको जिम्मेवारी दिएको नेता दीनानाथ शर्माले बताए। उनका अनुसार अध्यक्ष प्रचण्डले भोलिको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो

पार्टीका पदाधिकारी प्रस्ताव गर्न प्रचण्डलाई गजुरेलको आग्रह

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टीका पदाधिकारी छिटो चयन हुनु पर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले जारी बैठकमा नै पदाधिकारीको नाम प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । ‘अब स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नुपर्छ, पदाधिकारी बनाउनु पर्छ,’ उनले भने, ‘अध्यक्षले एउटा प्रस्ताव […]

माओवादीमा पदाधिकारी चयन स्थानीय तहको चुनावपछि गर्न प्रचण्डकाे प्रस्ताव

काठमाण्डाै – नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयन स्थानीय तहकाे चुनावपछि गर्न प्रस्ताव गरिएकाे छ । आज साेमवारको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन स्थानीय तहको चुनावपछि गर्न प्रस्ताव गर्नुभएको नेता वर्षमान पुनले जानकारी दिनुभयो । यस्तै अध्यक्ष प्रचण्डले अमेरिकी सहायता (एमसीसी) को विषयमा आएका फरक मतलाई सम्मानजनक हिसाबले केन्द्रमा दर्ज गरिने बताउनुभएकाे पनि नेता पुनले जानकारी दिनुभयाे ।   यसैबीच आजकाे केन्द्रीय कमिटीकाे बैठकले युवालाई प्राथमिकतामा राखेर ९७ जना केन्द्रीय सदस्यको न...

सुजाताद्वारा सर्वसम्मत सभापतिसहित पदाधिकारी चयनको प्रस्ताव

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सहमतिबाट सभापतिसहित कार्यसमिति चयन हुनुपर्ने भन्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रस्ताव अगाडि सारेकी छिन् । उनले प्रमुख नेताहरुलाई सम्पर्क गरेर सहमतिबाट बढ्न जोड दिएको बुझिएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले चुनावको मुखमा द्वन्द्व र विवादको अवस्था आउन दिन नहुने भन्दै सर्वम्मत पदाधिकारी चयनको प्रस्ताव राखेको बुझिएको […]

पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार ओलीलाई

काठमाण्डाै – नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । चितवनको सौराहामा चलिरहेको दशाैँ महाधिवेशनको बन्द सत्रमा विष्णु पौडेलले गरेको प्रस्तावमा हलले समर्थन जनाएको हो । तर उपाध्यक्ष भीम रावलले भने यो प्रस्तावको विरोध गर्नुभएको छ । सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई

११ मंसिर, काठमाडौं । नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका छन् ।

पदाधिकारी र सदस्यहरूको संख्या थप्ने ओलीको प्रस्ताव सर्वसम्मत रुपमा पारित

पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । एमाले नेता शेरबहादुर तामाङका अनुसार ओलीले पार्टी एकतामा विशेष जोड दिँदै बैठकमा सो प्रस्ताव राखेका थिए ।हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकमा ओलीले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका थिए । विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै विधान बाट हटाइएको पाेलिटब्युरोला