सुदूरपश्चिमको बजेट खर्च ६८ प्रतिशत आसपास हुने

सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । वैशाख महिनामा प्रदेश सरकारले ७० प्रतिशत आसपासका चालू आर्थिक वर्षको बजेट खर्च हुने अनुमान गरे पनि असार अन्तिमसम्म आइपुग्दा खर्च घट्ने अनुमान गरिएको हो ।प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बिहीबारसम्म सुदूरपश्चिममा ५३ दशमलव ४५ प्रतिशत मात्रै बजेट खर्च भएको  छ । महालेखाको कार्यालयले २५ असार रातिसम्म मात्रै बजेट खर्च गर्न पाउने अख्तियारी दिएका कारण खर्च अनुपात अट्ने अनुमान गरिएको जनाइएको छ ।&nb

सम्बन्धित सामग्री

लुम्बिनीमा खर्चकाे सकस

लुम्बिनी प्रदेशमा चैत मसान्त सम्म ३१ दशमलव ७१ प्रतिशत विकास बजेट खर्च भएको छ । गत आर्थिक वर्षको चैत मसान्त सम्ममा ३१ दशमलव ६८ प्रतिशत पुँजीगत खर्च भएको थियो । चालु आर्थिक वर्षको अन्तिम तीन महिनाको अवधि बाँकी रहँदा प्रदेशको ४२ अर्ब ६३ करोड ५७ लाख कुल बजेटमा १५ अर्ब २६ करोड सात लाख ७७ […]