स्वर्णिम वाग्लेले भने– रवि लामिछानेलाई जेलबाट छुटाउन हामीले प्रधानमन्त्रीसँग आग्रह गरेका छौं

विघटित प्रतिनिधिसभा सदस्य वाग्लेले आगामी निर्वाचनमा रवि लामिछाने आफूहरूसँगै चुनावी प्रचारमा हिँड्ने बताए।