सरकारको साझा कार्यक्रममा स्वास्थ्य सामाग्री खरिदमा छानविन गरी दोषी देखिएका उपर कारबाही

काठमाडौं, २४ साउन । सरकारले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषी देखिएका उपर कानूनी कारबही गर्ने जनाएको छ । आज सार्वजनिक भएको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारले दोषी व्यक्ति संस्थ उमर कानूनी कारबाही गर्ने उल्लेख गरेको छ । स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएको व्यक्ति संस्था उमर कानूनी […]