एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा, माधव पक्षको सहभागीता छैन

बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम र हालै केन्द्रीय कमिटीका राखिएका पूर्व माओवादी नेताहरुको सहभागिता छ।...

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा हुने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको …

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ ।  बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका...

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक काठमाडौंमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक यही असार १० र ११ गते काठमाडौँमा बस्ने भएको छ।...

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । उनले आगामी निर्वाचनमा […] The post एमाले केन्द्रीय कमिटीको बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, पुस १९ । नेकपा (माओवादी केन्द्र) को नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएके छ । सानेपास्थित हेरिटेज गार्डेनमा अपरान्ह ३ बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ ।

गुट बैठक सकिएपछि देउवाले बोलाए केन्द्रीय कमिटीको बैठक

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। १४ औं महाधिवेशनबारे थप निर्णय गर्न बैठक बोलाइएको एक नेताले बताए। देउवाले बिहीवार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। आज बुढानीलकण्ठमा देउवा समूहको बैठक बसेको थियो। उक्त बैठकमा पदाधिकारी छनोटबारेमा छलफल भएको महतको भनाइ छ।…

१० औं महाधिवेशनमा केन्द्रित एमालेको केन्द्रीय कमिटीको बैठक जारी

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक जारी छ। ललितपुरको च्यासलमा एमलेको केन्द्रीय कमिटीको बैठक सुरु भएको हो। १०औं महाधिवेशनलाई केन्द्रित गरेर बैठक सुरु भएको हो। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा हिजो बिहीवार स्थायी कमिटीले गरेको निर्णयलाई अनुमोदन गर्ने एजेण्डा रहेको छ। बिहीवारको स्थायी कमिटीको बैठकले १०…

एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रवार) बस्दै छ । आज बिहान ११ बजे सुरु हुने बैठकले हिजो (बिहीबार) को स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौँ, ७ असोज। नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। तुलसीलाल प्रतिष्ठान च्यासलमा भोलि ११ बजे बस्नेगरी बैठक बोलाइएको बुझिएको छ । यही १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नको लागि बैठक बोलाएको जनाइएको छ।-File Photo

नेकपा एमालेको पुरानै केन्द्रीय कमिटीको बैठक १८ गते

काठमाडौं। नेकपा एमालेले पुरानै केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ। आज बसेको १० औं महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेश आयोजक समिति खारेज गर्दै पुरानै केन्द्रीय कमिटीको बैठक आह्वान भएको हो।