सडक ट्रयाक खन्ने क्रममा ५३७ ऐतिहासिक सिक्का भेटिए

दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् ।गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिभी चालकले ती सिक्का भेट्टाएका थिए ।  त्यहाँ दुईवटा जेसिभीले बाटो खनिरहेका थिए । सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खडकाले त्यहाँ जेसिभी चलाएका थिए । उनीहरूमध्ये सुवासले सडक खन्ने क्रममा ती सिक्का भेट्टाएका थिए । तर सिक्का राजनले पनि आफ्नो भा

सम्बन्धित सामग्री

बाटो खन्ने क्रममा भेटियो ऐतिहासिक सिक्काहरु

दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । सिक्कामा विसं १८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिभी चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा जेसिभीले बाटो खनिरहेका थिए । सिक्का भेट्टाएपछि दुवै …

सडक खन्दा एक कसाैँडी प्राचीन सिक्का फेला परे

दाङ : तुलसीपुरमा सडक खन्ने क्रममा गाडेको अवस्थामा ५ सयभन्दा बढी प्राचीन सिक्का फेला परेका छन्।विहीबार सडक खन्ने क्रममा तुलसीपुर उपमहानगरपालिका ४ मा ५३७ वटा सिक्का भेटिएका हुन्। गोटिखोलादेखि–सिमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिबी चालकले ती सिक्का भेट्टाएका थिए।चालक सुवास चौधरीले बाटाे खन्ने क्रममा उक्त सिक्का भेट्टाएका थिए भने अर्का चालक राजन खड्काले आफूलाई ती सिक्काकाे भाग पाउनु पर्छ भनेपछि दुबै जनालाई भागबन्डा गर्ने सहमति भएकाे थियाे।सिक्का भेटाएपछि २ जना जेसिब

दाङमा पुराना सिक्का भेटिए

काठमाडौँ- दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिभी चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा जेसिभीले बाटो खनिरहेका थिए । सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी […]

दाङमा सडक खन्दा ५३७ ऐतिहासिक सिक्का भेटिए

४ असार, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा डोजर चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा डोजरले सडक  खनिरहेका थिए । सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । […]