संविधानको व्याख्या अनुसार देउवा प्रधानमन्त्री भएको हो, त्यसमा सेटिङको कुरा छैन : पौडेल

काठमाडौं, १५ कात्तिक। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्री हुने कुरामा सेटिङ नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज (सोमबार) जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले संविधानको ब्याख्या अनुसार देउवा प्रधानमन्त्री भएको सुनाए । पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा […]