मधेश प्रदेशलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली एपीएफ फाइनल प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशमाथि ७ विकेटको फराकिलो जित निकाल्दै एपीएफ फाइनल प्रवेश गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मधेशले कमजोर ब्याटिङ गर्दै ३१ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। मधेशका लागि रुपेश सिंहले सर्वाधिक…

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल : पुलिस र आर्मी खेल्दै

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार हुँदैछ। नेपाल पुलिस र त्रिभुवन आर्मीले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। आजको विजेताले उपाधिको लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार भएको खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। […]

प्रधानमन्त्री कपः मधेशलाई हराउँदै एपीएफ फाइनलमा – देशसञ्चार

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय टोली एपीएफ क्लबले फाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा मधेश प्रदेशलाई पराजित गर्दै

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । एपीएफले फाइनलमा उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो संस्करणको च्याम्पियन एपीएफ तेस्रो पटक फाइनलमा पुगेको हो । […]