हर्न बजाउने १ सय ७ जना चालकमाथि कारबाही

काठमाडौँ । हर्न बजाएर ध्वनि प्रदूषण गर्ने १ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा ती चालकहरू कारबाहीमा परेका हुन् । वैशाख १ गते