सीमित स्रोत साधनमा काम गरिरहेका प्रहरीलाई आन्दोलनले क्षति पुर्‍यायो : गृहमन्त्री

३१ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुगेको बताएका छन् । ७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले २३ र …