ला लिगामा रियल सोसिडाड र बेटिसको गोलवर्षा, आज लेभान्ते र सेभिल्ला भिड्दै

स्पेनिस ला लिगा फुटबलमा गएराति भएका खेलमा रियल सोसिडाड र रियल बेटिसले प्रभावशाली जित निकालेका छन्।