पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

पर्सा। हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जय मोद ठाकुरका अनुसार मुखबाट औषधीको रूपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख ५२ हजार १२९ जना लक्षित समूहलाई खुवाउने लक्ष्य राखिएकामा ८४ प्रतिशत अर्थात् […]