दुई दिनदेखि बेपत्ता धनगढीका कम्प्युटर व्यवसायी धामी मृत भेटिए

धनगढी । दुई दिनदेखि बेपत्ता धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी मृत भेटिएका छन् । सोमबारदेखि बेपत्ता रहेका धनगढी उपमहानगरपालिका–२ बस्ने कम्प्युटर व्यवसायी धामी बुधबार धनगढीकै शिवपुरी जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी …