कात्तिक ९ देखि मंसिर ५ गतेसम्म ठूला एलईडी स्क्रिनमार्फत खेलको प्रत्यक्ष प्रसारण गरिने, सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन हुने। काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल हेर्न एक्सट्रीम इनर्जी ड्रिंकले देशका नौ सहरका १० स्थानमा नि:शुल्क फ्यान जोन सञ्चालन गर्ने भएको छ। क्रिकेटप्रेमीलाई रंगशालाबाहिर पनि सामूहिक रूपमा खेल हेर्ने अवसर उपलब्ध […]