काठमाडौँ। सम्पदाकर्मी गणपतिलाल श्रेष्ठले आफूलाई आएको मन्त्री पदको प्रस्ताव अस्वीकार गरेका छन्। भूमिसुधारमन्त्रीमा प्रस्तावित श्रेष्ठले प्रस्ताव अस्वीकार गरे। आफूलाई सुरुमा पर्यटनमन्त्री बनाउने भनिए पनि पछि फेरबदल गरिएको उनको गुनासो छ। आइतबार एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई पर्यटन मन्त्रालयको योजना बनाउन लगाएर अन्तिममा भूमि व्यवस्थामन्त्री बन्न भनिएपछि अस्वीकार गरेको स्पष्ट पारेका छन्। आफूले प्रधानमन्त्रीसँग भेट्दा […]