ताप्लेजुङको हिमाली गाउँ घुन्सामा फल्यो स्याउ

फक्ताङलुङ गाउँपालिका वडा नं ६ मा अवस्थित करिव ३ हजार २०० मिटर उचाईको फले र ३ हजार ४७५ मिटर उचाईमा रहेको घुन्सामा उत्पादित स्याउको गुणस्तरीयता मापन सफल भएको स्थानीय दावा इलावाले जानकारी दिए ।