एनएसएलको लागि नयाँ मिति तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाल सुपर लिग(एनएसएल)का लागि नयाँ मिति दिएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने लिगका लागि एन्फाले भदौ १५ देखि असोज २५ सम्मको समय दिएको आयोजकले जानकारी दिएका छन् । यसअघि चैत्र २६ देखि जेठ ७ गतेसम्म आयोजना हुने भनिएको एनएसएल अक्सन पछि खेलाडी अनुबन्धको विषयलाई लिएर ए डिभिजन […]