बलियो काँग्रेस र सक्षम नेतृत्व भए मात्र बिपीको सपना पूरा गर्न सकिन्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बलियो काँग्रेस र सक्षम नेतृत्व भएमात्र बिपी कोइरालाले देखेका सपना पूरा गर्न सकिने बताएका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा सिंहले  उनको सपना पुरा गर्न आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा अपिल गरे ।उनले भने, ‘नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देश र जनताका लागि पुर्याएको अतुलनीय योगदा

सम्बन्धित सामग्री