काठमाडौं : थाहा खबरले साताको अन्तिम दिन शनिवार साताभरिको गतिविधिलाई समेटेर ‘साताको तस्विर’ प्रकाशन गर्दै आएको छ। यो स्तम्भमा हामी औपचारिक कार्यक्रमका तस्विर तथा अनौपचारिक दृश्यलाई समेट्ने गर्छौँ।यो साता हामीले नेपाल भ्रमणमा रहेका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, शुक्रबार सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई), नगर प्रहरीको काम, तस्वीर समेटेका छौँ।यस्तै नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी 'निसाना' र त्रिभुवन अन