सम्झौता भएको कार्यकाल नसकिँदै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएका छन्। आज पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा दिएका हुन्। उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। पत्रकार सम्मेलनमा उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताए।स्कटल्यान्ड जान अगाडी नै उनले क्यानलाई मेल मार्फत राजीनामा पत्र बुझाएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)…

सम्बन्धित सामग्री

कहाँ पुग्यो क्रिकेट प्रशिक्षक मोन्टी देशाईको नियुक्ति प्रक्रिया ?

१३ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको महत्वपूर्ण शृंखला आउन लगभग दुई साताको समय बाँकी रहँदा नेपाल राष्ट्रिय क्रिकेट टिम प्रशिक्षकबिहीन छ । २९ मंसिरमा मनोज प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनको स्थानमा मोन्टी देशाईलाई नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि नेपाली क्रिकेटसँग जोडिएका […]

नेपाली क्रिकेटले 'चाँडै' नयाँ प्रशिक्षक पाउँदै : कस्तो प्रशिक्षक आवश्यक ?

काठमाडौं । क्यानडाका पुबुदु दासानायकेले अचानक पदबाट राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले प्रशिक्षकविहीन अवस्थामा छ । आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता क्रिकेट विश्वकप लिग–२ खेलिरहेको नेपाली टोली दुई सातादेखी प्रशिक्षकविहीन बनेको हो । नेपाल क्रिकेट संघ (क्यान)का कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लले भने चाँडै नेपाली टिमले नयाँ प्रशिक्षक पाउने बताएका छन्...