बोक्सीको आरोपमा दुई महिलामाथि निर्घात कुटपिट

महोत्तरीमा दुई महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका- ६ धवौली निवासी ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीलाई बोक्सीको आरोपमा  एक जना स्थानियले लगाएको...

सम्बन्धित सामग्री

जबरजस्ती करणी गर्न खोज्दा प्रतिवाद, महिलामाथि निर्घात कुटपिट, पक्राउ परेनन् दोषी

रौतहट : रौतहटमा एक महिलामाथि निर्घात कुटपिट भएको छ। चन्द्रपुर नगरपालिका वडा नं-१० बालचनपुरका एक युवाले एक महिलामाथि निर्घात कुटपिट गरेका हुन्। स्थानीय रामज्योदी पासवानको छोरा विजय पासवानले गाँउकै एक ३२ वर्षकी विवाहित महिलामाथि बिहिबार लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेका हुन्।कुटपिटबाट घाइते महिलाको अहिले चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ। राजनीतिक संरक्षणमा छुल्याहा गतिविधि गर्दै आएका पासवानले महिलामाथि गरेको कुटपिटको विषयमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्

बोक्सीको आरोपमा दलित महिलामाथि निर्घात कुटपिट

१८ पुस, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा बोक्सीको आरोपमा एक दलित महिलालाई निर्घात कुटपिट गरिएको छ । जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीय दलित महिला सुदामा देवी चमईनलाई कुटपिट गरिएको हो । उनको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । महिलोको टाउको, गर्दन र शरीरको विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ । आईतबार […]

बोक्सीको आरोपमा दलित महिलामाथि निर्घात कुटपिट

वीरगन्ज। कथित बोक्सीको आरोपमा पर्सामा फेरि एक दलित महिलामाथि कुटपिट भएको छ । जिल्लाको  जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको हो । जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन्। आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान […]

पर्सामा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

वीरगञ्ज – बोक्सीको आरोपमा पर्साको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ। जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन्। आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासदेव […]

बोक्सीको आरोपमा दुई वृद्धा महिलामाथि निर्घात कुटपिट

महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका-६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ । छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा […]

दाइजो नदिएको भन्दै निर्घात कुटपिट

सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो।उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। आइतबार राति साढे ७ बजेतिरको घटना हो, तलाईं मारिदिन्छु भन्दै ससुरा शिवदयाल

छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए

रौतहट । बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५ वर्षीया श्रीपती देवीलाई उनकै छिमेकी संदिप महरा सहितको समुहले आक्रमण गरेका हुन् । गत शनिबार बिहान आफ्नो घरबाट शिवनगर स्थित शिव मन्दिर जानेक्रममा बाटोमा संदिप र उनका साथमा रहेका केही अन्य […] The post छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको चन्द्रपुरमा उपचार भइरहेको छ । महिलाको शरीरमा विभिन्न ठाएँमा घाउचोट लागेको र करिब तीन सय टाँका लागेको छ । महिलाको स्थिति अहिले पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।...

बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट, २५ हजारमा गाउँमै मिलापत्र

बोक्सी आरोपमा सिराहाकी एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । उनले प्रहरीमा उजुरी दिएपछि स्थानीय बासिन्दाले