पूर्व उर्जामन्त्री दिपक खड्काले दिए नेपाल स्काउटसँग सम्बन्धित विवादमा स्पष्टिकरण

नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जामन्त्री दिपक खड्काले नेपाल स्काउटसँग सम्बन्धित विवादमा आफूलाई जोडेर आएका समाचारहरू भ्रामक र चरित्र हत्या गर्ने उद्देश्यका रहेको भन्दै स्पष्टिकरण दिएका छन्। पूर्वमन्त्री खड्काको सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यमहरूले तथ्यविहीन, अतिरञ्जित र पूर्वाग्रही समाचार सम्प्रेषण गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “पूर्वमन्त्री खड्काले ‘खड्का […]