मनाङमा खाद्यान्न संकट, पूर्वमन्त्री र सांसदले पुर्‍याए राहत

हिमाली जिल्ला मनाङमा खाद्यान्न संकट हुने संकेत देखिएको छ । यातायात अवरुद्ध भएर मनाङमा खाद्यान्नलगायत ढुवानी नभएपछि मनाङको जनजीवन प्रभावित भएको छ ।  गत १ असारको बाढीपहिरोले मनाङ जाने एक मात्र...