साफ यू १७ मा भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा सोमबार सुरु भएको साफ यू १७ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । नेपाल सम्मलित समूह ‘बी’ मा भारतले भुटानलाई ३–० ले हराएको हो । भारतको जितमा थाङलासन गांग्लेले २ तथा भालापेका गुटीले १ गोल गरेका थिए । गांग्लेले १० औं र १६ औं मिनेटमा गोल गरेका थिए । अर्को गोल […]