फेसबुक ग्रुप धेरै भए ? यसरी हट्न सकिन्छ फेसबुक ग्रुपबाट

फेसबुकको प्रयोगकर्ता बढ्दै जाँदा यसमा ग्रुप बनाउने चलन पनि बढ्दै गएको छ । विभिन्न ग्रुप क्रियट गरेर छलफल गर्ने गरिन्छ । कतिलाई आवश्यक भएर यस्तो ग्रुप बनाएका होलान तर कतिलाई भने जानकारीविना यस्ता ग्रुपमा राखिन्छ । घरिघरि फेसबुक ग्रुपको नोटिफिकेसन आएर हैरान पारेको हुन्छ । यदि तपाईंलाई फेसबुक ग्रुप आवश्यक छैन भने सजिलै त्यहाँबाट हट्न सक्नुहुन्छ । यसको लागि यस्तो तरिका...