नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौ र विराटनगर तथा पोखरा र फार वेस्ट खेल्दै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । काठमाण्डौ र विराटनगरको समान ९ खेलमा ८ अंक छ । नेटरनरेटका आधारमा काठमाण्डौ तेस्रो र विराटनगर चौथो स्थानमा छ ।  आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड खेल्नेछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । ९ खेलमा ६ अंक जोडेको पोखरा पाँचौँ स्थानमा छ भने समान खेलमा ४ अंक म...

सम्बन्धित सामग्री

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी र पोखरा तथा जनकपुर र विराटनगर खेल्दै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् । पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स दिउँसो १ बजे खेल्दैछन् । चार खेलमा ३ खेल जितेको जनकपुर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ वटा जितेको विराटनगर ४ अङ्कका साथ चौथो स्थानमा ...

नेपाल टी-२० क्रिकेट लिग : पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी

काठमाडौं । नेपाल टी-ट्वेन्टी क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । कीर्तिपुर मैदानमा बिहीबार भएको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो । विराटनगरका रोहित पौडेलले अविजित ७१ रनको […]

आजदेखि टी-२० क्रिकेट लिग, विजेतालाई ५५ लाख पुरस्कार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल टी-२० क्रिकेट लिग हुने भएको छ । आज (शनिबार) देखि त्रिवि क्रिकेट मैदानमा उक्त लिग हुने भएको हो । लिगमा ६ टिमले भाग लिएका छन् । च्याम्पियनले ५५ लाख रुपियाँ पुरस्कार पाउने प्रतियोगितामा जनकपुर रोयल्स, काठमाडौं नाइट, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड र विराटनगर […]

नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै : उद्घाटन खेलमा पोखरा र काठमाण्डौ खेल्दै

काठमाण्डाै - पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् । उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले खेल्नेछन् । लुम्बिनी र फार वेस्टर्न बिचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गर...