प्रचण्डलाई सोध्नुपर्ने प्रश्न : चौधरीले ९७ करोड खाइदिएकै हो ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदमा उभिएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्रीले त्यस क्रममा केही सीमित, छानिएका प्रश्नको जवाफ दिनेछन् । तर, सडक र चिया पसलमा उठ्ने प्रश्नहरू प्रधानमन्त्रीसम्म पुग्दैनन् । पुगे पनि त्यसको जवाफ दिने ठाउँ प्रधानमन्त्री दाहालसँग छैन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं केपी ओली र प्रचण्डको ‘किचेन क्याबिनेट’ […]