जनकपुरधाम । प्रदेश नम्बर–२ को सदन लामो समयदेखि ठप्प छ । राजनीतिक उतार–चढावका कारण प्रदेशसभा बैठक दुई महिनादेखि बसेको छैन ।
गएको असार २९ गते आर्थिक वर्ष ०७८/७९ को बजेट पारित गरी अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको थियो ।
बजेट पारित भएको दुई महिना बिते पनि अर्को बैठकका लागि प्रदेश सरकारले...