निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकारः प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन् ।

सम्बन्धित सामग्री

प्रचण्डको भर पर्दा हातको सत्ता गुम्यो : प्रवक्ता महत

काठमाडौं, २० पौष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले आफूहरुले अन्य कतै वैकल्पिक समर्थन नजुटाएर सिधैं प्रचण्डको भरपर्दा कांग्रेसको हातबाट सत्ता गुमेको आशय व्यक्त गरेका छन्। उनले आज नेपाली कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘कहिँकतै हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फपनि हामीले यसलाई प्राथमिकतामा राखेनौं। त्यो अवस्थामा यो गठबन्धन तोड्नु र प्रचण्डजीले […]

दलको नेताको निर्वाचन बुधाबारभित्रै भईसक्छ : प्रवक्ता महत

काठमाडौं, ३ पुष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यही बुधबारभित्र संसदीय दलको नेताको निर्वाचन भइसक्ने बताएका छन् । केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सुनाउदै महतले यस्तो बताएका हुन् । उनले भने, ढिलोमा बुधबारसम्म दलको नेता चयनको प्रक्रिया टुंग्गिन्छ । उनकाअनुसार आजको बैठकले प्रदेशका संसदीय दलको निर्वाचनका लागि पनि सम्बन्धित कार्य समितिलाई प्रक्रिया […]

शेखरलाई बधाई दिन प्रवक्ता महत पुगे विशालनगर

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइरालालाई बधाई दिएका छन् । मोरङबाट निर्वाचित कोइरालालाई बधाई दिन महत आज विशालनगर पुगेका हुन् । सो क्रममा महतले लड्डु पनि खाएका छन् । नयाँ सरकार गठनको प्रक्रियामा जुटेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको निर्वाचन हुने पक्का भएको छ। सभापति शेरबहादुर देउवा र […]

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार : प्रवक्ता महत

काठमाडौँ,२० कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन् । प्रवक्ता डा महतले भने, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ ।” आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार […]

गठबन्धन टुट्दैन : प्रवक्ता महत

चितवन– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।’ स्थानीय निर्वाचनको नतिजालाई […]

काँग्रेस काम गर्ने पार्टी हो : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले काँग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएका छन् । नुवाकोटको दुप्चेश्वरमा बिहीबार आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।“नुवाकोट जिल्ला मात्र नभई देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो”, उनले भने, “हामी गफ गर्ने पाटी होइनौँ, अरु गफ गर्ने र हल्लाखल

आवश्यकताको आधारमा गठबन्धन हुन्छ : प्रवक्ता महत

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ […]

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकका बीचमा सञ्चारकर्मीसँग प्रवक्ता महतले चुनावी गठबन्धन हुने बताए ।उनले भने, ‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ । काँग्रेस चुनावी तालमेल गर्न उदार छ ।’ स्थानीय तहमा काँग्रेसको अवस्था हेरेर गठबन्धन गरिने उनको भनाइ छ । यस्तै काँग्रेस नेतृ सुजाता कोइरालाले पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिएकी थिइन् । ‘गठबन्धन गरेरै ज

एमसीसीबाट पछि हट्दैनौँ : प्रवक्ता महत

काठमाडौँ । सत्तारुढ दल काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् । आज (सोमबार) काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि नहट्ने बताएका हुन् । गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उनको भनाइ छ । एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर […]

एमसीसी सभामुखले रोक्न मिल्दैनः काँग्रेस प्रवक्ता महत

काठमाडौं, २७ माघ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सभामुखले रोक्न नमिल्ने जिकिर गरेका छन् ।उनले सभमुखको क्षेत्राधिकार संविधानमा तोकिएकाले रोक्न नमिल्ने जिकिर गरेका हुन् । ‘एमसीसी सभामुखले रोक्न मिल्दैन,’ आज काँग्रेस कार्यसमिति बैठकपछि पत्रकारको प्रश्नमा महतले भने,‘उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ ।’ सभामुख एमसीसी टेबुल गर्न सकारात्मक नभइरहँदा सत्ताको नेतृत्व […]