माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो

बेलबारी (मोरङ), १० माघ । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लियपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ । किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै […]

सम्बन्धित सामग्री

धान फल्ने जमिन घट्यो, उत्पादन बढ्यो

चालु आवमा धानको उत्पादन ४.३३ प्रतिशतले बढ्दा धान उत्पादन हुने जमिन भने गत वर्षको तुलनामा ८ हजार ८ सय हेक्टर कम भएको छ ।

दानाको मूल्य बढ्दा जिरीको दूध उत्पादन घट्यो

दोलखा– दोलखाको गाई आनुवंशिक स्रोत केन्द्रको दूध उत्पादन र राजस्व घटेको छ । अघिल्ला वर्षको तुलनामा दूध बिक्रीबाट प्राप्त हुने राजस्व गत आर्थिक वर्षको भन्दा आठ लाख ४० हजारले घटेको छ । अघिल्लो आर्थिक वर्ष दूध उत्पादन वृद्धि हुँदा राजस्व वृद्धि पनि १४ लाख बढेकोमा गत आर्थिक वर्ष २०७९/०८० मा भने घटेको छ । देशकै […]

आँप उत्पादन घट्यो, मूल्य बढ्दा उपभोक्ता मारमा

चन्द्रौटा : गत वर्षभन्दा यो वर्ष कपिलवस्तुमा आँपको उत्पादन घटेको छ। जिल्लामा गत वर्षभन्दा १० प्रतिशत कम उत्पादन भएको जिल्ला कृषि ज्ञानकेन्द्र कपिलवस्तुले जनाएको छ।आँपको मञ्जरी विगतका वर्षभन्दा बढी फुले पनि मधुवा कीराका कारण फल लाग्न नसकेको कृषि ज्ञानकेन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताए। जिल्लामा विगतमा भन्दा धेरै क्षेत्रफलमा आँप खेती गरे पनि उत्पादन भने कमी भएको छ।यो वर्ष कपिलवस्तुमा १ हजार ४५० हेक्टर क्षेत्रफलमा १२ हजार टन आँप उत्पादन भएको कृषि ज्ञानकेन्द्र कपिलवस्तुले जनाएको छ।गत वर्ष

उत्पादन लागत बढ्दा व्यवसाय सञ्चालनमा समस्याः व्यवसायी

मोरङ – विराटनगरका दुग्ध तथा मासुजन्य खाद्यका व्यवसायीले उत्पादन लागत बढ्दै गर्दा व्यवसाय सञ्चालनमा समस्या हुँदै आएको बताएका छन्। विराटनगर–४ इक्राहीमा बिहीबार आयोजित व्यावसायिक सम्बन्ध स्थापना बीटुबी÷बीटुएस कार्यक्रममा कृषकले गाई, कुखुरा, खसीको लागि खानेकुरा दानामा भएको मूल्यवृद्धिले समस्या हँुदै गएको बताए। कार्यक्रममा मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुभाषचन्द्र शिवाकोटीले मोरङमा व्यवस्थित वधशाला र शीतभण्डारको अभाव […]

यो वर्ष १६ अर्ब ४५ करोडको धान फल्यो, उत्पादन बढ्दा घट्यो क्षेत्रफल

कृषि तथा पशुपन्छी मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष धान उत्पादन करिब ७ प्रतिशतले बढेको हो ।

विद्युतको उत्पादन बढ्दा पनि किन रोकिएन आयात ?

वर्षायाम सुरू भएसँगै नेपालको विद्युत उत्पादन क्षमता १८ सय ४० मेगावाट पुगेको छ । मनसुन सुरू भएसँगै प्रशस्त मात्रामा पानी पर्दा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बढेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।नदी प्रवाहमा आधारित नेपालका आयोजनाहरूबाट उत्पादन बढेको हो । चैत अन्तिमसम्ममा अनिश्चित लोडसेडिङको मारमा पुगेको नेपाल यतिबेला निरन्तर भारततर्फ विद्युत व्यापार गरिरहेको छ । उक्त समयमा भारतमा कोइलाको चरम अभाव हुँदा नेपाल समेत प्रभावित बनेको थियो । नेपालतर्फको उत्पादन बढेसँ

सांघाइमा कोरोना बढ्दा टोयाटाले घटायो उत्पादन, ह्वात्तै घट्यो नाफा

चीनको सांघाइ सहरमा लकडाउन सुरू भएपछि जापानी अटोमोबाइल्स कम्पनी टोयाटाले आफ्नो उत्पादन कटौती गरेको छ । कम्पनीले सांघाइमा भएको लकडाउनका कारणले जापानस्थित उत्पादन केन्द्रको उत्पादन घटाएको हो । कम्पनीले एक सातासम्म उत्पादन कटौती हुने उल्लेख गरेको छ । टोयाटा चीनमा बढिरहेको कोरोना महामारीका कारणले उत्पादन कटौती गर्ने पहिलो कम्पनी हो । यसैबीचमा अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले सांघाइमा लकडाउन सुरू भएपछि त्यहाँको उत्पादन प्लान्ट बन्द गरिसकेको छ ।‘सेमिकन्डक्टर अभावका कारणले मे महिन

स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव छैन : सङ्घ

काठमाण्डाै - नेपाल औषधि उत्पादक सङ्घले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ  । पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधि पर्याप्त उत्पादन भइरहेको र मौज्दात पनि पर्याप्त मात्रामा रहेको स्पष्ट पारेको छ । नाकाबन्दी, भूकम्प कोरोना महामारी लगायतका सङ्कटग्रस्त समयमा र कच्चापदार्थको मूल्यमा तीन गुणा बढ्दा पनि उत्पादन नरोकेको र १५ वर्ष पहिलेकै मूल्यमा औषधि उपलब्ध गराइरहेको सङ्घले जनाएको छ । अहिले औषधिको माग धेरै भएक...

दानाको लागत बढेको दाबी

दाना उद्योग संघले उद्योगका लागि चाहिने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढेको जनाएको छ।