एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

काठमाडौं : डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९  पुगेको छ।आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८ जना थियो भने कुल बिरामी ४० हजार २९ जना रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख थियाे।गत साउनदेखि हालसम्म ४१ हजार ७ सय ४३ जना डेंगुका बिरामी भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशका ७७ वटै जिल्ला डेंगु फैल

सम्बन्धित सामग्री

डेंगुबाट एकजनाको मृत्यु

काठमाडौं : डेंगुबाट आज एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पछिल्लो पटक एकजनाको मृत्यु भएसँगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ।हाल देशभरिका ७७ जिल्ला गरी ५१ हजार ४ सयभन्दा बढी डेंगुका बिरामी देखिएको जानकारी उनले दिए। बिरामीमध्ये सबैभन्दा बढी काठमाडौंमा १३ हजार ८३३ जना र ललितपुरमा ९ हजार ५४० जना रहेको डा अधिकारीले जानकारी दिए। भक्तपुरमा ५ हजार ५०४ जना डेंगुका बिरा

झापामा एक वर्षमा ५४३ लाई डेंगु, ६ वर्षयता संक्रमण बढेकोबढ्यै - Naya Patrika

गतवर्ष झापामा ५४३ जनालाई डेंगुको संक्रमण भएको छ । तीमध्ये एकजनाको मृत्यु भयो । ६ वर्षयता जिल्लामा डेंगुका बिरामी बढिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार गत असोजमा अर्जुनधारा–७...पूरा पढ्नुहोस् »