दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) प्रवेश गरे, माधव नेपालले गरे स्वागत

काठमाडौं, १९ मंसिर । गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। दीपक मनाङेलाई आज (सोमबार) अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका हुन् ।