काठमाडौं । नेकपा माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति सदस्यहरुले सपथ लिएका छन् । यसअघि अध्यक्षमा पञ्चा सिंह चयन भएपनि अन्य पदाधिकारी चयन हुन नसकेका थिएनन् । अध्यक्ष घोषणा भएको धेरैपछि केन्द्रीय समिति घोषणा गरिएको थियो । पदाधिकारी कहिले नियुक्त हुन्छन भन्ने अझैं निश्चित छैन । आजदेखि शुरु भएको केन्द्रीय समितिको […]