स्वास्थ्य र शिक्षा क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै नोबेललाई सम्मान

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट देशमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ।

सम्बन्धित सामग्री

जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन्।

स्वास्थ्य र शिक्षा व्यावहारिकरूपमा निःशुल्क गराउन आवश्यक छ : मन्त्री बस्नेत

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा नेपालको संविधानले ग्यारेन्टी गरेको मौलिक हक भएकाले यी दुवै सेवा व्यावहारिकरूपमै निःशुल्क गराउन आवश्यक भएको बताएका छन् । दमकस्थित आम्दा अस्पतालमा आज आयोजित अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य सेवा मौलिक हक भएकाले यी सेवा व्यावहारिकरूपमा निःशुल्क बनाउन वर्तमान सरकार संवेदनशील भएको बताए […]

स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रूपमा हुनपर्छः मेयर बालेन्द्र साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वास्थ्य र शिक्षा व्यापारका रूपमा नभई सेवाका रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।क्षत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन् […]

स्वास्थ्य र शिक्षालाई सेवामुलक बनाइनेछ : मेयर बालेन शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य र शिक्षा क्षेत्र व्यापारिक नभइ सेवामुलक हुनुपर्ने बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालयको अवलोकनपछि मेयर शाहले स्वास्थ्य र शिक्षा प्राथमिक एजेन्डा भएको...

स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रुपमा हुनुपर्छ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् । क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्। २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमनसमेत गरेका छन्। मेयर साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रियासमेत गरे। अस्पतालबाट प्रवाह भइर

स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रुपमा हुनुपर्छ : मेयर बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन […] The post स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रुपमा हुनुपर्छ : मेयर बालेन्द्र साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वास्थ्य र शिक्षा व्यापार होइन, सेवाकै रूपमा हुनपर्छः मेयर बालेन्द्र शाह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्। क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्। उनले २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन्। […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको विश्वविद्यालयबीच सम्झौंता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्यान्डबीच सम्झौता भएको छ।स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा सहकार्य गर्न दुई संस्थाबीच सम्झौता भएको हो।

स्वास्थ्य र शिक्षा क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने संस्था बन्यो नोबेल

काठमाडौं : मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिर्ने संस्था बनेको छ। नोवेल आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेको हो।१०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजस्व विभागले नोबेललाई सम्मान गरेको छ। कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायलाई सम्मानप

स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले तिर्यो सबैभन्दा बढी कर

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहका बीच आन्तरिक राजश्व विभागले नोवेललाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद