उत्पादन हुन थाल्यो सञ्चो, ब्युँतिएला जडीबुटी कम्पनी ?

२८ वैशाख, काठमाडौं । साँघुरो कोठामा १०/१२ जना कामदार सञ्चो प्याकिङ गर्न व्यस्त छन् । हावा पास हुने पर्याप्त ठाँउ छैन । कोठाभित्र प्रवेश गर्नासाथ सञ्चोको तिखो राग नाकभित्र स्वाट्टै पस्छ । ‘सञ्चोको बाफले शरीर तातेर …