बिरामीलाई अनावश्यक रूपमा ‘रिफर’ नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

स्वास्थ्य बीमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लले भने, अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले यस्तो नगर्न अस्पताललाई अनुरोध गरिएको हो। बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी […]