'दोलखाको विकासप्रति जिम्मेवार छु'

म दोलखाका लागि त्यति अपरिचित व्यक्ति पनि होइन । सबैखाले दुःखसुखमा म जनताकै बीचमा छु । भूकम्पमा म गौरीशंकर हिमालको फेदमा थिएँ ।