त्रिविको दीक्षान्तमा नोबेल पुरस्कार विजेता आउने

काठमाडौँ। नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औँ दीक्षान्त समारोह हुने भएको छ। विश्वविद्यालयद्वारा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही १० पुसमा दशरथ रंगशालामा हुने समारोहमा नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका हुन्। उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका […]