करार कर्मचारीको भरमा मधेशको स्वास्थ्य क्षेत्र, ओएनएम नै गर्दैन सरकार

११ पुस, जनकपुरधाम । गत २८ मंसिरमा स्वास्थ्य सेवासम्बन्धी पदहरूको विज्ञापन नखुलेको विरोधमा करिब ३० जना विद्यार्थी मधेश प्रदेश लोकसेवा आयोगविरुद्ध सडकमा उत्रिए । उनीहरूले जनकपुरधामस्थित प्रदेश लोकसेवा आयोगको कार्यालय पुगेर अध्यक्ष शिवराम यादवसमक्ष तीन वर्षदेखि …