सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा कर्फ्यु

काठमाडौँ। गत ६ पुसको घटनालाई लिएर शान्ति सुरक्षाको स्थिति बिग्रिएपछि सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बिहीबार राति साढे ८ देखि शुक्रबार बिहान ६ बजेसम्म उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्यु आदेश कमलामाई नगरपालिका ४ भित्र पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल […]