रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी रामले पार्टीले सार्वजनिक गरेको समानुपातिक बन्दसूचीप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आन्तरिक प्राइमरी इलेक्सनको औचित्य र प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका हुन्। उनले लोकतन्त्रमा मतदाताको मतको अर्थ र सम्मान हुनुपर्ने उल्लेख गर्दै प्राइमरी इलेक्सनमार्फत अग्रस्थान हासिल गरेका व्यक्तिहरूलाई मतअनुसारको स्थान नदिइएको […]