आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा मिति २०८२ साल पौष २४ गते बिहीबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रले व्यक्ति, व्यवसाय तथा सम्पत्तिलाई विभिन्न जोखिमबाट जोगाउँदै राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे। अध्यक्ष ढकालका अनुसार बीमा बजारको विकास, पहुँच र विश्वसनीयता […]