नैतिक संकटमा समाज

'नैतिकताको पालनाले मात्र व्यक्ति सर्वश्रेष्ठ र महान् बन्छ।' - कौटिल्य पूर्वीय दर्शनले मानिसलाई परिवार, समाज, राष्ट्र र प्रकृतिसँगको सम्बन्ध तथा कर्तव्यसँग जोडेर हेरेको छ। यसले मुलुकको शासन व्यवस्थाका गुण, नागरिक र राज्य बीचको अन्तरसम्बन्ध, राज्यले नागरिकका …