प्रश्न छाडेर मौनता साध्नु मृत्युलाई अँगाल्नु हो : गगन थापा

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको उनको भनाइ छ । बन्दसत्रको समापन समारोहमा बोल्ने क्रममा …