६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–९ बाट राष्ट्रिय जनमोर्चा रोशन दानीले उम्मेदवारी दर्ता गराएका छन् ।
दानीले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका …