बाराका ४ क्षेत्रमा ११२ जनाको उम्मेदवारी, ४७ स्वतन्त्र उम्मेदवार

६ माघ, बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाराका चारवटा निर्वाचन क्षेत्रमा एकसय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार समेत गरी चार निर्वाचन क्षेत्रमा कुल …